भलवाडका एक पुरुषले गरे आत्महत्या

सेयर गर्नुहोस्
56Shares

असोज १९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा एक पुरुषले आत्महत्या गरेका छन् । भलवाडको पडरिया गाउँका ६८ वर्षिय छविलाल खड्काले आत्महत्या गरेका हुन । गयराती करिब १० बजे तिर उनले आत्महत्या गरेको जनाइएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पिपराबाट बिहान प्रहरी पुगेको छ भने यसविषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घरभित्रै कपडाको पासो लगाई झु्ण्डीएको अवस्थामा परिवारका सादस्यले देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै घटनास्थलमा पुगेको प्रहरीले आवस्यक मुचुल्का उठाई अनुसन्धानलाई अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गम्भीर प्रकृतिका संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूमा बस्नेको संख्या बढ्दो
अगिल्लो पोस्ट प्रदेश ५ मा भालुवाङको चर्चा, यस्तो छ ईतिहास