कोरोना अपटेड : ५ दिने शिशु सहित ९ जनाको मृत्युु

सेयर गर्नुहोस्
160Shares

ई-साझाकुरा, असोज १७

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५ दिने शिशुसहित ९ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार चितवनका २  जना तथा काठमाडौं, ललितपुर, मकवानपुर, मोरङ, बाँके, दैलेख र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पिँडालु खादा यस्ता छन फाईदा, हेर्नुहोस्
अगिल्लो पोस्ट परदेश बाट आमाको माया