प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
18Shares

ई–साझाकुरा, असोज १७

प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई संक्रमण पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश राजधानी सार्ने निर्णय बिरुद्द भोलि रुपन्देही बन्द
अगिल्लो पोस्ट काठमाडौं नआउन स्वास्थ्य मन्त्रालयको आग्रह