कपिलवस्तु बुद्धभुमीकी ५० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

सेयर गर्नुहोस्
75Shares

ई–साझाकुरा, असोज १४

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाकी एक कोरोना संकमित महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका १ वीरपुरकी ५० वर्षकी महिला रहेकी छिन। थाइराइड, सुगर, निमोनिया र दीर्घ रोगबाट ग्रसित उनको बुधवार राति ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेका अनुशार असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट धावनमार्ग विस्तार गरेर पहाडका विमानस्थलमा ठूला जहाज उडाउने योजना असफल
अगिल्लो पोस्ट सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका रुपन्देहीको शिक्षा शाखामा तालाबन्दी