पछिल्लो २४ घण्टामा थपिए १५ सय ७३ संक्रमित

सेयर गर्नुहोस्
2Shares

ई-साझाकुरा, असोज ११

नेपालमा कोरोना भाइरसका आज १५ सय ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो । आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । आज ८८५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि युनाइटेडले किन पेनाल्टी पायो ?
अगिल्लो पोस्ट सरकारी दर्ता विनै ‘ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल’ संचालनमा रहेकाे खुल्यो