मुक्तक

सेयर गर्नुहोस्
0Shares

           

    मुक्तक~आमा

आमाको त्यो मुहार सधै हेर्न पाए देखि ।
पुरानो त्यो रातो सारी फेर्न पाए देखि ।।
म आफैलाई भाग्यमानी सम्झिने थिए ।
सदैव त्यो मुहार खुशिले घेर्न पाए देखि ।। 

मुक्तक

म धर्तिको धुलो तिमी महलमा बस्नु है
म भुईमा लड्छु तिमी सुनैमा खस्नु है
कसले बनायो खै यो पैसा अपरिहार्य छ
म घरायसी खर्छ टार्छु तिमी रुपैमा घस्नु है

लेखक सन्तोष ओली
वाणगंगा नगरपालिका ९ कपिलवस्तुका हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट होम आइशोलेशनमै क्याम्पस प्रमुखको मृत्यु
अगिल्लो पोस्ट यि हुन् एक दशकको उत्खननबाट तिलौराकोटमा फेला परेका ऐतिहासिक कुराहरु