तिनाउले घर बगायो ।

फाईल फोटो
फाईल फोटो
सेयर गर्नुहोस्
34Shares

असोज ८ वुटवल ।
बुटवलस्थित तिनाउ नदीमा आएको बाढीले एउटा घर बगाएको छ। बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा रहेको ४ कोठाको कच्ची घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी खड्क बहादुर खत्रीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।