बुटवलमा थप ३३ जना कोरोना संक्रमित

सेयर गर्नुहोस्
67Shares

असोज ६ बुटवल ।
बुटवल उपमहानगरपालिकामा मंगलबार थप ३३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै बुटवलमा संक्रमितको कूल संख्या ७७३ पुगेको छ । उपमहानगरका अनुसार मंलबार वडा नम्बर ११ र ४ मा ७र७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै वडा नम्बर ७ मा ४ जना, ६ र ९ मा ३र३ जना, ३ र १० मा २र२ जना, २, ८, १३ मा १र१ जना संक्रमित थपिएका छन् भने २ जना संक्रमितको वडा नखलेको उपमहानगरले जनाएको छ । संक्रमित मध्ये ३९२ जना डिस्चार्ज भएका छन् भने ३८१ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश ५ मा एकैदिन ६ सवारी दुर्घटना : २ को मृत्यु, ७ जना घाईते
अगिल्लो पोस्ट दाङमा थप २१ जनामा कोरोना संक्रमण