तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो ।

सेयर गर्नुहोस्
195Shares

असोज ४, धादिङ ।
धादिङमा तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।ना ४ ख २८२२ को पेट्रोल ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्करमा रहेका चालक र सह(चालक बारेमा जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो ।

नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको गजुरीका प्रहरी निरीक्षक भट्टले बताउनुभयो । समाचार उज्याले अनलाईनबाट

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा
अगिल्लो पोस्ट नेकपाको सचिवालय बैठक आज बस्दै