कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका बन्द

सेयर गर्नुहोस्
105Shares

भदौ ३१दाङ ।
कर्मचारीमा कोरोना देखिएपछि दाङको घोराही उपमहानगरपालिका बन्द हुने भएको छ । हिजो ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

‘कार्यालका ६ जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् ब्यवस्थापन र सरसफाई सेवा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आजदेखि असोज ४ गतेसम्म स्थगित गरिएको छ’( कार्यालयका प्रमुख प्राशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सुगा बने जापानको नयाँ प्रधानमन्त्री
अगिल्लो पोस्ट प्युठानमा थपिए २१ कोराना संक्रमित