१० किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

सेयर गर्नुहोस्
78Shares

भदौ २९ दाङ
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं। ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ निवासी २४ वर्षीय वसन्त घर्ती लाइ पक्राउ गरेको हो । दाङबाट अफिमसहित मानिसहरू बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको डिएसपी सुवास खड्काले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना अस्पताल बुलझुण्डीमा ५ दिनभित्र आईसीयू राखिने
अगिल्लो पोस्ट कसौधन महिला समितिद्वारा बाल आश्रममा खाद्यन्न बितरण