पहिरोले गोठ पुर्दा दुई बालकको मृत्यु

सेयर गर्नुहोस्
87Shares

भदौ २७, रोल्पा
रोल्पामा गोठमाथिबाट आएको पहिरोले गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुईजना घाइते भएका छन्। जिल्लाको लुंग्री गाउँपालिका(१ आपे निवासी ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। शुक्रबार राति साढे १२ बजे गोठमाथिको पर्खाल भत्किएर गोठ च्पापिँदा दुई बालकको मृत्यु हुनुका साथै सँगै रहेका ३० वर्षीया आमा ननकली घर्तीमगर र ५० वर्षीया हजुर आमा च्यापिएर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट लुम्बिनी क्षेत्रका आयोजनाको मन्त्री भट्टराईद्धारा अनुगमन
अगिल्लो पोस्ट कपिलवस्तुको बुद्धभुमिमा पाँच दिने शिशुमा कोरोना पुष्टि