वाणगंगाका २ सहित कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्
1Shares

भदौ २६ कपिलवस्तु
कपिलवस्तुमा थप ३ जनामा आज कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा २ जना र महाराजगंज नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै कपिलवस्वतुमा कोरोना संक्रमितको कुल संख्या १ हजार १ सय २७ पुगेको छ भने अहिले सम्म ६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एमसीसीलाई परिमार्जन गर्ने नेकपाको निर्णय
अगिल्लो पोस्ट रुपन्देहीमा थपिए ८३ कोरोना संक्रमित