जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सेयर गर्नुहोस्
157Shares

भदौ २१ पाल्पा ।
जीपको ठक्करबाट पाल्पामा पैदलयात्रीको ज्यान गएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका(५ मुडुलिचौपारीमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय भुपाल सिंह राना मगरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाकाअनुसार आर्यभञ्याङ रामपुर सडकखण्डमा आर्यभञ्याङबाट खाद्यान्नको सामान लिएर रामपुरका लागि छुटेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भएर पैदलयात्री रानालाई ठक्कर दिएको थियो । जीपको ठक्कर बट गम्भीर घाइते भुपाल सिंहको उपचारका लागि प्राथमिक केन्द्र ताहँमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सात सय नेपाली स्वदेश आउँदै
अगिल्लो पोस्ट सिपिएल : टिम जमैका ७ विकेटले पराजित