दाङमा थप ३७ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्
486Shares

दाङ, भदौ २० ।
दाङमा आज ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका १८र१८ जनामा र शान्तिनगर गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जस मध्ये १८ जना महिला र १९ जना पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मेस्सीको युूटर्न :आफ्नै निर्णयमा ‘बाध्यात्मक
अगिल्लो पोस्ट रुपन्देहीमा थपिए ७१ कोरोना संक्रमित