१७ वर्षीय किशोरले गरेका थिए ओबामालगायत सेलिब्रेटीको ट्विटर ह्याक  

ई–साझाकुरा , साउन १८

जुलाई १५ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडन, टेस्ला कम्पनीका मालिक एलन मस्कलगायत दर्जन बढी अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भए।

उनीहरू सबैका अकाउन्टमा ह्याक गरेपछि ‘तपाईंहरू बिटक्वाइन पठाउनुस् र बदलामा डबल पाउनुस्’ भनेर ट्विट गरिएको थियो।

प्रतिक्रिया