१७ वर्षीय किशोरले गरेका थिए ओबामालगायत सेलिब्रेटीको ट्विटर ह्याक  

सेयर गर्नुहोस्
119Shares
ई–साझाकुरा , साउन १८

जुलाई १५ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडन, टेस्ला कम्पनीका मालिक एलन मस्कलगायत दर्जन बढी अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भए।

उनीहरू सबैका अकाउन्टमा ह्याक गरेपछि ‘तपाईंहरू बिटक्वाइन पठाउनुस् र बदलामा डबल पाउनुस्’ भनेर ट्विट गरिएको थियो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वीरगंजमा १४ जना महिला सहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
अगिल्लो पोस्ट थप  २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज