ताप्लेजुङको हाङ्देवामा भेटियो मानव कंकाल

सेयर गर्नुहोस्
0Shares
ई–साझाकुरा , १७ श्रावण २०७७
प्रहरीले उक्त कंकालको आफन्त तथा हकदारको खोजतलासका लागि हुलिया बिवरण सार्वजनिक गरी कसैका आफन्त हराएको भए सम्पर्क राख्न आवहन समेत गरेको छ। शरीरमा कुनै पनि मांशपेसी नरहेको र पुरुष वा महिला के हो भन्ने खुल्न नसकेको, कंकालसंगै महिलाले लगाउने बेजनी रंगको भित्री वस्त्र, निलो रंगको लेडिज पाइन्ट, सोहि पाईन्टमा कालोबेल्ट, कालोरंगको प्लास्टिकको एकजोर चप्पल, निलो आकासे रंगको सर्ट, सेतो सादा भेष्ट, निलो रंगको जिन्स पाइन्ट र अंग्रेजी अक्षरमा चेल्सी फुटबल क्लवको लोगो भएको निलो रंगको भेष्टसहितका सामान समेत सो मानव कंकाल संगै फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रमुख श्रेष्ठले थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट विश्वकप छनोटका लागि नयाँ प्रस्ताव, नेपालले दशरथ रंगशालामा खेल्ने तय तीनै खेल संकटमा
अगिल्लो पोस्ट अमेरिकाले पनि ‘टिकटक’मा प्रतिबन्ध लगाउने