कपिलवस्तुको् मायादेवीमा बालिका बलात्कृत, एक युवक पक्राउ

१५ भाद्र कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउपालिका– २ अभिरावमा सूस्तमनस्थिति रहेकी ११ बषिया बालिका बलत्कृत भएकी छिन । आईतवार साझ ८ बजेतिर गाउकै २३ बर्षिय राम अवतार केवटले उनलाई जरबजस्तीकरणी गरेका हुन ।

घर नजिकै रहेको गल्ली बाटोमा बालिकालाई करणी गरेको आमाले देखे पछि होल्ला गरेकी थिईन । गाउलेहरुले मिलेर आरोपित युवालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुबेदीले आरोपीलाई पक्राउ गरी घटनाको अनुसंधान गरीरहेको बताए ।

उनले आरोपीले प्रहरी समक्ष आफनो अभियोग स्विकार गरेको बताए । बालिका भने सुस्तमनस्थिति रहेको उनले बताए ।

प्रतिक्रिया