भदौ २२ सम्म थपियो कपिलवस्तुमा निषेधाज्ञा

सेयर गर्नुहोस्
10Shares

आज मध्यराती देखि सकिने निषेधाज्ञा कपिलवस्तुमा थप गरिएको छ । पुनः कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थपिएको हो । जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको सोमबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
गत भदौ सात गते बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले आज सम्मको लागि निषेधाज्ञाको समय थप गरेको थियो ।

यस्तो छ जिल्ला प्रशासनको सूचना हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।