भदौ २२ सम्म थपियो कपिलवस्तुमा निषेधाज्ञा

आज मध्यराती देखि सकिने निषेधाज्ञा कपिलवस्तुमा थप गरिएको छ । पुनः कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थपिएको हो । जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको सोमबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
गत भदौ सात गते बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले आज सम्मको लागि निषेधाज्ञाको समय थप गरेको थियो ।

यस्तो छ जिल्ला प्रशासनको सूचना हेर्नुहोस ।

प्रतिक्रिया