अर्घाखाँचीमा सडकको छेउमा एक व्यक्ति मृत अवस्थामा

सेयर गर्नुहोस्
97Shares

ई–साझाकुरा, भदौ १५

अर्घाखाँचीमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका १ आटीका पाटा सडक किनारमा सन्धिखर्क १ झिल्केडाँडाका ५९ वर्षीय तिल बहादुर कुमालको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक कुमालको शव पोष्ट मार्टमको लागि सन्धिखर्क अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बार्सिलोनाको पक्षमा ला लिगा
अगिल्लो पोस्ट माछा चोर्न खोज्दा करेन्ट लागेर दुई युवाको मृत्यु