सर्पको डसाइबाट एक जनाको मृत्यु

सेयर गर्नुहोस्
181Shares

भदौ १४, अर्घाखाँची । अर्घाखाँचीको सितगगां नगरपालिका वडा नम्बर ५ थारपाइला मा सर्पले डस्दा आइतबार एक जनाको मृत्यु भएको छ। अन्दाजी ३५ वर्षिय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइ बाट मृत्यु भएको हो । उपचारका लागि अस्पताल ल्याउन ढिलाई भएका करण मृत्यु भएको हो।

गय राति सर्पले डसे पछि विषको असर शरीरमा देखिएपछि मात्र बेल्वासेलाइ आज विहान मात्रै उपचारका लागि गोरुसिगेको सर्प दंशमा उपचार केन्द्रमा ल्याइएको थियो ।

विरामी गंम्भिर प्रकृतिको भए पछि अस्पतालले बुटवल रिफर गरेको थियो विषको असर शरीरमा अधिक फैलिए पछि बाटोमै मृत्यु भएको हो

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बुद्धभुमी ७ का वडा अध्यक्ष सिंहको निधन
अगिल्लो पोस्ट आज – १५ भाद्र २०७७ सोमवार को राशिफल