बुद्धभुमी ७ का वडा अध्यक्ष सिंहको निधन

सेयर गर्नुहोस्
0Shares

भदौ १४, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं। ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको निधन भएको छ । ७२ वर्षिय वडा अध्यक्ष सिंहको आज बिहान ११ बजे उपचारको क्रममा बुटवलमा निधन भएको हो । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । सिंहको अन्तीम संस्कार भोली सोमबार दिउँसो १२ बजे बुद्धभुमीको महादेवा घाटमा गरिने नेपाली कांग्रेस क्षेत्र नं। २ को क्षेत्रीय समितिले जनाएको छ । सिंह नेपाली काग्रेस क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सभापती समेत थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट घुस रकमसहित पूर्वाधार विकास कार्यालय प्रमुख पक्राउ
अगिल्लो पोस्ट सर्पको डसाइबाट एक जनाको मृत्यु