कपिलवस्तुमा डुवेर एक बालकको ज्यान गयो

सेयर गर्नुहोस्
1Shares

भदौ १३ कपिलवस्तु । कपिलवस्तुमा एक बालकको पानी जमेको खाडलमा डुबेर मृत्यु भएको छ ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली बस्ने जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो
अगिल्लो पोस्ट आज – १४ भाद्र २०७७ आइतवार को राशिफल