विनोद चौधरीलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
119Shares

ई–साझाकुरा, भदौ १२  

अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयाे, मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’ डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएकाे छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सामाजिक सञ्जालमार्फत लाखाैँ ठगी गर्ने ३ जना पक्राउ
अगिल्लो पोस्ट आजबाट चेकिङमा झन् कडाइ : बिनाकाम लखरलखर हिँड्‍नेलाई होल्डिङ एरियामा उभ्याइँदै