कपिलवस्तुमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो, मृतकको संख्या ३

सेयर गर्नुहोस्
96Shares

ई–साझाकुरा, भदौ ११

कोरोना बिषय अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न १ बर्ष ५० का पुरुष १ जना मृत्यु भएको पुष्टि भएको छ ।
उहाँ लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी हुनुहुन्थ्यो ।

उपचारकै क्रममा २०७७–०५–०५ गते कोरोना संक्रमण पुष्टि भएको हो । उहाँको मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सैनामैनासँग जोडिएका सीमा बन्द
अगिल्लो पोस्ट कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल