देशभर संक्रमितको संख्या निरन्तर बढ्दै, पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

सेयर गर्नुहोस्
88Shares

ई–साझाकुरा, भदौ ९

बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१  जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्व चयन
अगिल्लो पोस्ट मुख्यमन्त्रीका स्वकीय सचिवले संचारकर्मीलाई अपसब्द प्रयोग गरेको भन्दै महासंघको आपत्ति