थप ३ जना कारोना पुष्टि ः बाणगंगा नगरपालिका

सेयर गर्नुहोस्
329Shares

ई–साझाकुरा, भदौ ६

बाणगंगा नगरपालिकाका थप ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पोैडेलका अनुसार समुदाय स्तरका १ जना र बाहिरी देश बाट आएका २ जना गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।
पौडेलका अनुसार भदौ १ गते स्वांव संकलन गरिएका १९० जना मध्य वडा न।

१ का दुई जना र वडा न। २ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो  । यो शनिवार विहान आएको रिपोर्ट हो । अझै केहिको रिपोर्ट आउन बाकिँ रहेको बताइएको छ ।

यस संगै बाणगंगा नगरपालिकाका समुदायस्तरमा कोरोना संक्रमण हुनेहरुको संख्या १२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाणगंगामा कन्ट्रयाक्ट ट्रेसिङ थालियो
अगिल्लो पोस्ट कोरोना कहरका बिचमा पनि सुठौली भन्सारमा लक्ष्य भन्दा बढी राजश्व संकलन