वाणगंगा ७ बनगाईको फेरी अर्काे चोरी

सेयर गर्नुहोस्
180Shares

ई-साझाकुरा भदौ ४, बिहिवार

वाणगंगा ७ बनगाई स्थित विपिन ग्लास हाउसमा चोरी भएको छ । घरको ताला तोडफोड गरि चोरी भएको हो । चोरी के कति भयो भन्ने विवरण आउन बाकिँ रहेको छ । अहिले घटनाको प्रहरीले अनुशन्धान गरेको छ  । यस अघि बनगाईकै शिवालय मन्दिरको दान पेटिका चोरी भएको छ ।

थप विवरण आउन बाकी

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ६ महिना थप भयो पत्रकार महासङ्घको कार्यकाल
अगिल्लो पोस्ट हाइस दुर्घटना : ११ जना घाइते र २ को अवस्था गम्भीर