दाङको पाखापानिमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गयो

ई–साझाकुरा, भदौ २

दाङमा टिप्परको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । टिप्परको ठक्करबाट दाङको पाखापानि बस्ने वर्ष ५ को बालकको ज्यान गएको हो । उज्यालो भविष्य विद्यालयको कक्षा युकेजीमा पढ्ने बालक रहेको बताइएको छ ।

बा ५ ख १४५ नम्बरको टिप्परले हानेर टिप्पर फारर रहेको दाङ प्रहरीलाई उदिृत गदैँ हाम्रा सहकर्मी श्रीधर पोख्रेलले घटनास्थलबाट जानकारी दिनुभएको छ । घटना बारे प्रहरीले अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया