दाङको पाखापानिमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गयो

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, भदौ २

दाङमा टिप्परको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । टिप्परको ठक्करबाट दाङको पाखापानि बस्ने वर्ष ५ को बालकको ज्यान गएको हो । उज्यालो भविष्य विद्यालयको कक्षा युकेजीमा पढ्ने बालक रहेको बताइएको छ ।

बा ५ ख १४५ नम्बरको टिप्परले हानेर टिप्पर फारर रहेको दाङ प्रहरीलाई उदिृत गदैँ हाम्रा सहकर्मी श्रीधर पोख्रेलले घटनास्थलबाट जानकारी दिनुभएको छ । घटना बारे प्रहरीले अनुशन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट उद्धार उडान अनिश्चितकालका लागि स्थगित
अगिल्लो पोस्ट भीमसेन गोलाको बीएण्ड बी मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो