म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया युरोपा लिगको उपाधि नजिक

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, भदौ १

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।

आइतबार राति जर्मनीमा भएको पहिलो सेमिफाइनलमा सेभियाले युनाइटेडलाई २-१ गोलले हराएको हो। खेलमा अग्रता भने युनाइटेडले खेलेको नवौं मिनेटमा लियो। मार्स्कोस रास्फोडलाई सेभियाका डिएगो कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरे।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट देशभर २४ घण्टा सम्म वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा
अगिल्लो पोस्ट छिमेकी र आफन्त मलामी नगएपछि मुस्लिमले गरे हिन्दू संस्कारअनुसार अन्त्येष्टि