ई–साझाकुरा, भदौ १
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।
आइतबार राति जर्मनीमा भएको पहिलो सेमिफाइनलमा सेभियाले युनाइटेडलाई २-१ गोलले हराएको हो। खेलमा अग्रता भने युनाइटेडले खेलेको नवौं मिनेटमा लियो। मार्स्कोस रास्फोडलाई सेभियाका डिएगो कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरे।

प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।