शिवगढी मन्दिर जाने बाटोको प्रतीक्षालय संरक्षणमा लापरवाही

सेयर गर्नुहोस्
780Shares

ई–साझाकुरा शुसिल गैरे , साउन ३१
शिवगढी मन्दिर जाने बाटोमा तिर्थालुहरुका लागि निर्माण गरिएको प्रतीक्षालयको संरक्षणमा लापरवाही भएको तिर्थालुहरुले बताएका छन।

शिवगढी मन्दिर जाने बाटोमा २०७२बैशाख १मा निर्माण गरिएको प्रतीक्षालय निर्माण पछि संरक्षणमा कसैले ध्यान नदिदा प्रयोग गर्न नसकिने भएको बताईएको छ।

आज भन्दा ३ बर्ष अगाडी आउँदा यहाँ राम्रो प्रतिक्षालय देखेको थिए त्यही अनुसार योजना बनाएर यही केही समय बिताउने अनि मन्दिर चढने भनेर तर यहा आइपुगे पछि मात्र थाहा भो पानी पनि रहेनछ यही पानी टंकीमा केही समय बस्यौं राति झरी पर्‍यो १२ जना जति थियौ कोही उभिएर कोही बसेर ३ बजे सम्म बितायौ अनि उकालो लाग्यौं बाटोमा पानी नपाउदा पानी तिर्खाले ब्यकुल भएका थियौ प्रतिक्षालयको टंकीमा पानी होला भन्ने सोचेका थियौ टंकीमा त बोतल र फोहोरले पो भरिएको रहेछ यो प्रतिक्षालय पहिलेको जस्तो भए राम्रो हुन्थ्यो एक जनाको गुनासो थियो ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो
अगिल्लो पोस्ट कपिलवस्तुमा कोरोनाका कारण फेरी एक को मृत्यु, मृतकको संख्या २ पुग्यो