पश्चिम नवलपरासीमा भदौ ६ सम्म निषेधाज्ञा

सेयर गर्नुहोस्
33Shares

साउन ३१ नवलपरासी। कोरोना संक्रमण फैलिन नदिनको लागि नवलपरासी पश्चिममा जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थास्थ्य सुरक्षाको अवस्थालाई ध्यान दिँदै साउन ३१ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अनुसार उक्त निषेधाज्ञा भदौ ६ गते राति १२ वजे सम्मका लागि कायम रहने छ । शुक्रवार एक प्रेस विज्ञप्ती गर्दे निषेधाज्ञ लागु गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु विचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठीजस्ता मानिस जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश ५ मा अब ३०मिनेटमै कोरोना परिक्षणको रिपोर्ट आउने
अगिल्लो पोस्ट राष्ट्रिय नेटवर्कहरुले उत्पादन गरेका समाचार प्रसारण अर्घाखाँचीका रेडियोले अब नगर्ने