२०७७ श्रावण २९ बिहीबार
संघले अस्थायी लाइसेन्स उपलब्ध गराई स्वास्थ्य सेवा प्रवाहमा समावेश गराउन सकिए महामारीसँग लड्न सहज हुने बताएको छ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्षलाई पत्र लेख्दै संघले अस्थायी लाइसेन्स उपलब्ध गराई कोभिड-१९को महामारीसँग आफुनो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा खटिएका चिकित्सकलाई अत्याधिक मात्रामा समावेश गराउन सकिने सुझाव दिएको छ।
पत्रमा चिकित्सकको मनोबल बढाउनका लागि काउन्सिलको प्रचलित ऐन कानुन बमोजिम सम्बन्धित विषयका विशेषज्ञको सुपरिवेक्षणमा फेलोसिप गराइ सोको प्रमाणपत्र उपलब्ध गराउन सके उनीहरुको हौसला बढ्ने उल्लेख गरेको छ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।