बाराबाट पक्राउ “नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी”

सेयर गर्नुहोस्
1Shares

२९ श्रावण २०७७, बिहीबार

प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ ।

१५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले खबरहबलाई जानकारी दिए ।

अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो, सिंहले भने, अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाकी।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।