कपिलवस्तुका मृतक युवाको पिसिअार रिपोर्ट नेगेटिभ

सेयर गर्नुहोस्
365Shares

ई-साझाकुरा, साउन २८
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का मृत्यु भएका ४५ वर्षिय पुरुषको पिसिअार रिपोर्ट नेगेटिभ अाएको छ ।

अाज बिहान कोरोनाका कारण मृत्यु भएको अाशंका मानिएको युवकको रिपोर्ट नेगेटिभ अाएको स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्युु भएका २ मध्ये एकको रिपोर्ट पहिलेनै पोजेटिभ अाएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बुद्धभुमी नगरपालिका १ भेलाईमा गाई भैसिमा लाग्ने लम्पी स्किन भाइरस जस्तै मिल्दोजुल्दो रोग देखा
अगिल्लो पोस्ट आज – २९ साउन २०७७ बिहिवार को राशिफल