
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । मंगलबार ६३८ जना थपिएका थिए । सोमबार ३३८ जना थपिएका थिए ।
आजसम्म सक्रिय संक्रमितको संख्या ७,६१३ छ । आज १० हजार ४८१ को परिक्षण गरिएको थियो । हालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।
यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । आज ६४ जना निको भएका छन् । मंगलबार १७१ जना निको भएका थिए । सोमबार १४० जना निको भएका थिए । ६८.४६ प्रतिशत निको भएका छन् ।
मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज जनाको मृत्यु भएको छ । मंगलबार ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।