वैज्ञानिकले दिए चेतावनी, कोरोनाबाट यस्ता महिलालाई धेरै खतरा !

सेयर गर्नुहोस्
1Shares

काठमाडौं । कोरोना भाइरसको महामारी नेपालसहित विश्वका २१३ वटा देशमै व्यापक रुपमा फैलिएको छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पनि अहिलेसम्म पूर्ण रुपमा सफलता भने पाउन सकेका छैनन् ।

कोविड 19 की पहली वैक्सीन रूस कल करेगा लॉन्च, फार्मा कंपनी ने दी चेतावनी

यसैबीच कोरोनाको बारेमा लगातार शोधहरु भईरहेका छन् । वैज्ञानिक तथा शोधकर्ताहरुले यसबारेमा विभिन्न शोधहरु पत्ता लगाएर हामीलाई जानकारी दिएका छन् ।

रूसी कोरोना वैक्सीन का सच, सिर्फ 38 लोगों पर टेस्ट, कई साइड इफेक्ट

हालैमात्र गरिएको एक शोधका अनुसार गर्भनिरोधक औषधि सेवन गरिरहेकी महिलालाई कोरोना भाइरसको खतरा धेरै रहेको पत्ता लागेको छ । त्यसैले शोधकर्ताहरुले सतर्क रहन आग्रह गरेको छ ।

रूसी कोरोना वैक्सीन का सच, सिर्फ 38 लोगों पर टेस्ट, कई साइड इफेक्ट

अमेरिकाको मेन हेल्थ नेटवर्कसँग जोडिएको रिप्रोडक्टिभ इण्डोक्राइनोलोजिस्ट डाक्टर डेनियल स्प्रयाटले यो जानकारी दिएका हुन् ।

लॉकडाउन में भी वुहान की लैब में चल रहा था काम, तस्वीरों से खुलासा

उनका अनुसार जो महलिाहरु गर्भनिरोधक औषधि सेवन गरिरहेका छन्, उनीहरुलाई सतर्क रहन आवश्यक छ ।

लॉकडाउन में भी वुहान की लैब में चल रहा था काम, तस्वीरों से खुलासा

यस्तो महिलाहरु कोरोना भाइरसको शिकार हुन सक्ने विशेषज्ञले बताएका छन् । किनभने गर्भनिरोधक औषधिमा एस्ट्रोजन हुन्छ ।

भारत में चल रहा है वैक्सीन पर काम (फाइल)

त्यसले शरीरलाई कमजोर बनाउँछ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ४६ हजार ३६६ जनाको मृत्यु भएको छ भने २ करोड ५ लाख ४४ हजार ४२४ जनालाई संक्रमण भएको छ भने १ रोड ३४ लाख ६१ हजार ६८३ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो
अगिल्लो पोस्ट भदौ १६ बाट आन्तरिक उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्चालकको चेतावनी