झाडावान्ताले गलायो, मृत्युपछि कोरोना पुष्टि भयो !

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, साउन २२

पर्साको पोखरिया नगरपालिकाकी १८ वर्षीया युवतीलाई झाडावान्ता भयो । मामाघरमा हजुरआमाको हेरचाह गर्न बसेकी उनलाई धेरै गाह्रो भएपछि सोमबार नेशनल मेडिकल कलेज पुर्‍याइयो । तर अस्पतालको इमरजेन्सीमा पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरे । उनको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

झाडापखाला लागेर अस्पताल पुगेको र मृत्यु भएपछि कोरोना पुष्टि भएको यो पहिला घटना होइन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ
अगिल्लो पोस्ट कपिलवस्तुमा जिल्ला प्रशासनद्धारा कडाई ।। साउन ३२ सम्म अत्यावस्यक बाहेक अरु सबै बन्द गर्न निर्देशन ।।