वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्
1Shares

ई–साझाकुरा, साउन २२

वीरगञ्जमा थप ४३ जना कोराना कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनाका कोरोना संक्रमण पुष्टिद भएको हो ।

नारायण्ी अस्पतालका अनुसार वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको हो । बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतको भनाई छ । कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी रहेका छन् भने संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।

पछिल्लो केहीदिनमा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गइरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट उपत्यकामा एकै दिन थपिए १०२ संक्रमित, १६ जना सम्पर्क विहिन
अगिल्लो पोस्ट नगरपालिका विरूद्ध समाचार लेखेको भन्दै पत्रकारलाई कालोमोसो दल्ने मेयर ढकालकाे धम्कि