भारतमा एकैदिन थपिए ५५ हजार कोरोना संक्रमित

फाइल फोटो
फाइल फोटो
सेयर गर्नुहोस्
0Shares

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला पेरका हुन ।
यो सगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार नाघेको छ । बिहीबार पनि ५२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा इटलीलाई उछिनेर ३५ हजार ८ सय ७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट फिफा अध्यक्ष जिआनी विरुद्ध फौजदारी मुद्दा
अगिल्लो पोस्ट युद्धबिराम घोषणा गरेकै दिन अफगानस्तानमा आत्मघाती विष्फोट