spot_img
spot_img
दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८÷३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२/४३ वर्षीया रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा...
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । थारु समुदायको बाहुल्य रहेको नगरपालिकामा उक्त समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा सार्वजनिक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व ’बड्की आइतबार’को उपलक्ष्यमा नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, विषयगत शाखा कार्यालय तथा स्वास्थ्य संस्था र सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको छ ।
सरकार र आन्दोलनरत शिक्षकबीच विभिन्न ७ बुँदे सहमति भएको छ ।  शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति जुटेको हो । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउनेलगायत विषयमा सहमति भएको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले  जानकारी दिइन् । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुनेगरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानुनी...
कपिलवस्तु । थारु समुदायको एक मुख्य पर्व अटवारीका अवसरमा कपिलवस्तुका पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् । आउँदो आइतबार (असोज ७ गतै) आइतबारका दिन थारु समुदायले बड्का अटवारी पर्व मनाउने भएकाले यहाँका पालिकाहरुले बिदा दिएका हुन । जिल्लाको बाणगंगा नगरपालिकासहित कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा हुने भएको छ । सो दिन थारु समुदायले बड्का अटवारी र हिन्दु समुदायले बड्का आइतबार पर्व मनाउँछन् । कपिलवस्तु नगरपालिका ६ सगरहवाका हकिम...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

जिल्लाको हितलाई प्राथमिकता राखी योजना निमार्णमा लाग्नेछु : खनाल

कपिलवस्तु लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले प्रदेशवासीले महसुस गर्ने गरि योजना बनाउन पहल गर्ने बताएका छन् । जितपुरमा आयोजित उद्योग ब्यापार संघ कपिलवस्तुको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुका खनाल नियुक्त

कपिलवस्तु । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल नियुक्त भएका छन् । प्रदेश सरकारले खनाललाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको छ । भदौ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको...

भर्खरै प्रकाशित

आजको मौसम : लुम्बिनी सहित पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै : आज दिउँसो कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी...

क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाई

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

काठमाडौं राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति...

जिल्लाको हितलाई प्राथमिकता राखी योजना निमार्णमा लाग्नेछु : खनाल

कपिलवस्तु लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले प्रदेशवासीले महसुस गर्ने गरि योजना बनाउन...

अपराध

दाङमा खुकुरी प्रहारबाट एकको मृत्यु, दुईजना घाइते

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे...

लागुऔषध ब्राउनसुगर सहित बाणगंगाबाट एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिमा वडा नम्बर ३...

कपिलवस्तुमा जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ

कपिलवस्तु  : कपिलवस्तुमा जबरजस्ती करणी मुद्दामा अदालतले कैद सजाय सुनाएपछि फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुद्धभूमि नगरपालिका–७, डेरवाका...

श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेकी छिन । तिलोत्तमा–१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थी मृत फेला परेकी हुन । प्रहरीले...

घुस रकमसहित अख्तियारको फन्दामा प्रधानाध्यापक

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक...

दुर्घटना

दाङमा सवारी दुर्घटना, १ को मृत्यु

दाङ । दाङमा तुलसीपुर उपमहानगरपालिका–६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन्...

करेन्ट लागेर दाङमा एकको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । लमही नगरपालिका–२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको...

अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली...

समाचार

मेरो कल्पनाको देश ‘नेपाल’

डि आर न्यौपाने । मेरो कल्पनाको देश नेपाल । एउटा यस्तो देश हुने छ । जहाँ प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको एउटा शक्तिशाली सरकार हुनेछ...

विश्व मरुभूमीकरण तथा खडेरी विरुद्धको दिवस

हामी बसोबास गर्ने स्थानको जमिन, जमिनमा भएका जैविक तथा अजैविक प्राकृतिक अवयवहरू, जल तथा जलाशयमा बसोबास गर्ने जीवजन्तुहरू तथा वनस्पतिहरू, हाम्रो आकाश र आकाशमा...

परिवर्तनका पाइलाहरु

नारायण खनाल : देशमा राजाको निरंकुश तानाशाही पञ्चायती व्यवस्थाको दबदबा थियो । राजनितिक दलहरु प्रतिबन्धित अवस्थामा थिए । पत्रपत्रिका र रेडियोहरु माथि राजाको एकाधिकार...

तिहारमा घुमघाम : आन्तरिक पर्यटकको रोजाइमा पर्‍यो नारच्याङ झरना [तस्वीर]

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत गर्ने यो झरना पर्यटकको आकर्षण...
spot_img

अर्थ / बजार

चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयलाई निर्देशन

काठमाण्डाै : संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको...

साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिने भने घटे

काठमाण्डाै चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा...

पेट्रोल, डिजलको भाउ बढ्यो

काठमाण्डौ नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर...
spot_img

आजको प्रसंग

तस्बिर संग्रह

spot_img

दीप मिलनका तीन गजल

दीप मिलन । कार्वाही भोग्ने तल्लाहरू छन्। हर चेतनामा पल्लाहरू छन् । हल्लाहरूको विज्ञप्ति पढ्नुस्, दुनियाँ जिते झैँ हल्लाहरू छन् । सिक्ने जमर्को गर्दैछ माऊ, सबथोक सिके झैँ चल्लाहरू छन्। रक्षा...
spot_img

पत्रपत्रिकाबाट

विचित्र संसार

स्वास्थ्य

spot_img

धर्म / संस्कृती

कपिलवस्तुका पालिकाले दिए ‘अटवारी पर्व’मा बिदा

कपिलवस्तु । थारु समुदायको एक मुख्य पर्व अटवारीका अवसरमा कपिलवस्तुका पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् । आउँदो आइतबार (असोज ७ गतै) आइतबारका दिन थारु...

विश्वकर्मालाई यस कारण सफल वास्तुविद् मानिन्छ

वैदिक सनातन हिन्दु परम्पराअन्तर्गत असोज १ गते विश्वकर्मा पूजा अर्थात प्रविधि र मेसिनरी सामानहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । असोज १...

आज हरितालिका “तीज” पर्व मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको...

साझा टिभी