मुख्य समाचार
काठमाडौं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।
यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ...
कपिलवस्तु । कपिलवस्तुका जनप्रतिनिधिले सबैको सहकार्य र एकताले मात्र अन्धोपन न्यूनीकरण हुने बताएका छन्। सहभागीहरूले अझै पनि अधिकांश व्यक्ति आँखा स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै जनताको सेवा गर्न आफूहरूले पनि साझेदारी गर्ने बताए।
कपिलवस्तुको चन्द्रौटामा शनिवार आयोजित कार्यक्रममा महाराजगन्ज नगरपालिका नगरप्रमुख अब्दुल कलामले अन्धोपन न्यूनीकरणका लागि आफू २० वर्षदेखि अन्धोपन न्यूनीकरण साझेदारीमा प्रतिबद्ध रहेको बताए। उनले आफ्नो पालिकामा रहेको अन्धोपन न्यूनीकरण र छन्द कालोबाबु नारायणी आँखा अस्पतालको वृत्ति विकासका लागि आफूहरू तयार रहेको बताए। ‘हिजो पनि हाम्रो सहयोग रहेको थियो भोलि पनि रहने छ्’‚ उनले भने।
त्यस्तै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार...
कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट घटाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०–०८१ मा करिब साढे आठ अर्ब रुपैयाँ बजेट घटाउने तयारी छ ।
गत वर्ष चालु आर्थिक वर्ष २०७९–०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको छ । ‘राजश्व संङकलन निकै कम छ, खर्च पनि भएको छैन’, अर्थ मन्त्रालयका सचिवले केदारनाथ शर्माले भने, ‘त्यसैले विगतको बजेटमा...
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले भुगोल, जनसङ्ख्या, राजश्वमा पु¥याएको योगदान तथा भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसद पौडेलले जानकारी दिए ।
अब वडाले टोलटोल बाट योजना माग गर्दै अवश्यक छलफल गरि नगरमा पेस गर्ने छन...
भ्रष्टाचार गरेको प्रमाणित गर्नु, म एक मिने पनि पदमा बस्दिनँ :...
काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफुले भ्रष्ट्राचार गरेको प्रमाणित गरेको पाइए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले घुस नखाएको र अरुलाई पनि नखुवाउँदा पापीहरु...
संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै
काठमाडौं
संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ...
‘स्वास्थ्य सामग्रीको २ अर्ब भ्रष्टाचार र पशुपतिको जलहरीमा पित्तल लगाएको’ शब्द...
काठमाडौं । कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसदले गरेको टिप्पणी संघीय संसदको अभिलेखबाट हटेको छ ।
शनिबार बसेको...
बाणगंगामा वडागत बजेटको सिलिङ तयार, योगदानमा आधारित बजेट वडाले पाउने
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले भुगोल, जनसङ्ख्या, राजश्वमा पु¥याएको योगदान तथा भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने...
छानो चुहिएपछि कक्षा कोठामै छाता ओढ्नुपर्ने बाध्यता
कपिलवस्तु । बिहिबार बिहान परेको वर्षाका कारण विद्यालयको छानो चुहिदा कपिलवस्तुको एक विद्यालयमा अध्ययनरत विद्यार्थीले कक्षा कोठामै छाता ओढ्नुपर्ने अवस्था सिर्जना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा रहेको आधारभूत विद्यालय मदवाको भवनको टिनको छानो चुहिदा विद्यालयका बालबालिकाले कोठा भित्रै छाता ओढ्नु परेको हो ।
बर्षौ देखि...
नेविसंघ बाणगंगा नगर संयोजकमा विशाल अधिकारी
हरि आचार्य, कपिलवस्तु
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगंगा नगरपालिकाको संयोजकमा विशाल अधिकारी चयन हुनुभएको छ । संघका जिल्ला कार्यवाहक सभापति माधव पौडेलले अधिकारीलाई संयोजकको जिम्मेवारी प्रदान गर्नुभएको हो । संघको विधान २०२७ को सातौं सशोधन २०७५ धारा २२ मा रहेको प्रावधान अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी दिएको कार्यवाहक जिल्ला सभापति...
भर्खरै प्रकाशित
रेशम चौधरी रिहा
काठमाण्डाै
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी...
नेपालमा १५ वर्षमा ३.६ प्रतिशतमात्र घट्यो गरिबी
काठमाडौं
जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण विगत १५ वर्षमा निरपेक्ष गरिबी ३।६ प्रतिशतमात्र घटेको छ। आर्थिक सर्वेक्षण २०७९–८० ले आवधिक योजनाले लिएको गरिबी...
आर्थिक वर्ष २०८००८१ बजेट : कर्मचारी तलव र सामाजिक सुरक्षा भत्ता नबढ्ने
काठमाडौं
सरकारले आगामी आर्थिक वर्ष २०८००८१ को बजेट आज प्रस्तुत गर्दै छ ।अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
सरकारले...
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना...
१७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै
काठमाण्डाै
सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४...
बजेट घटाएर ल्याउने प्रदेश सरकारको तयारी
कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट घटाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०–०८१ मा करिब साढे आठ अर्ब रुपैयाँ बजेट घटाउने तयारी छ ।
गत वर्ष चालु आर्थिक वर्ष २०७९–०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड...
बाणगंगामा वडागत बजेटको सिलिङ तयार, योगदानमा आधारित बजेट वडाले पाउने
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले भुगोल, जनसङ्ख्या, राजश्वमा पु¥याएको योगदान तथा भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०÷०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने...
अब ११ हजार ४ सय रुपैयाँमै मलेसिया–भैरहवा उडान हुने
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ ।
निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेको छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो ।
यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानको...
वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो
काठमाडौँ
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब नाघेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको (साउन–वैशाख) सम्मको तथ्याङ्क अनुसार १० महिनामा व्यापार घाटा १५.८५ प्रतिशतले घटेर १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख छ ।
अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३०...
अपराध
मदिराको सक्कली बोतमा नक्कली रक्सी, रुपन्देहीबाट समातिए २ जना
रुपन्देही । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली...
कपिलवस्तुमा ४ लाख बढी भारतीय नोटसहित एक महिला पक्राउ
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ लिङगेट स्थित प्रहरीले ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक महिला पक्राउ गरेको छ ।
प्रहरीले पाल्पा...
भारतीय नोटसहित कपिलवस्तुबाट २ जना समातिए
कपिलवस्तु । कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । ट्याक्टरसँग ठोक्किएर मोटरसाइलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई...
कपिलवस्तुमा एक महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परे
कपिलवस्तु । कपिलवस्तुबाट वैशाख महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष अभियान सञ्चालन गर्नुहुँदै लागू पदार्थ कारोबारलाई निरुत्साहन गर्न...
अवैध काठसहित एक जना पक्राउ
पाल्पा । सालका अवैध काठसहित प्रहरीले तिनाउ गाउँपालिका २, दोभानका भीमबहादुर खत्रीलाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका २, दोभान हरियालीगाउँबाट बसको छतमा राखेर...
दुर्घटना
मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
कपिलवस्तु । रोल्पाको सुनिलस्मृति गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा प्युठानका एक किशोरको ज्यान गएको छ ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ चतुर्भुज मोडमा लु.८७ प २०६८...
दाङमा जीपले ठक्कर दिँदा एक महिलाको मृत्यु
दाङ । दाङको तुलसीपुरमा जीपले स्कुटरलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३७ बर्षिय सिता लम्सालको दुर्घटनामा परि...
वनभोज खान गएका दुई युवतीको राप्तीमा डुबेर ज्यान गयो
बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका(४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका...
परिवर्तनका पाइलाहरु
नारायण खनाल : देशमा राजाको निरंकुश तानाशाही पञ्चायती व्यवस्थाको दबदबा थियो । राजनितिक दलहरु प्रतिबन्धित अवस्थामा थिए । पत्रपत्रिका र रेडियोहरु माथि राजाको एकाधिकार...
तिहारमा घुमघाम : आन्तरिक पर्यटकको रोजाइमा पर्यो नारच्याङ झरना [तस्वीर]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत गर्ने यो झरना पर्यटकको आकर्षण...
वैैकल्पिक दर्शनको कोणबाट राजनीतिलाई कसरी हेर्ने ?
नारायण खनाल । देशको पछिल्लो राजनीतिलाई बैकल्पिक दर्शनको कोर्णबाट हेर्दा मुख्यतया निम्न प्रबृत्तिहरु पाइन्छन् र ती हुन :
- भडुंवा विकासवाद ।
- सारसग्रहवाद ।
- क्रान्तिकारी रोमान्सवाद...
सरकारको बजेट र सम्राटको घोषणा !
मनिकर कार्की
नेपालको संविधानले तोकिदिएको मिति अनुरुप गएको जेठ १५ गते संघीय सरकारले अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि सरकारी आम्दानी तथा खर्चसम्बन्धी विवरण प्रस्तुत...
तस्बिर संग्रह
बाणगंगा माविमा गरियो सहित्यिक जागरण अभियान
कपिलवस्तु । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभाहरुलाई प्रष्फुटित गराई साहित्य सिर्जना गर्न क्षमता अभिबृद्धी गर्ने तथा प्रेरणा जागृत गराउने उद्देश्यका साथ सहित्यिक जागरण अभियान सम्पन्न गरिएको...
बलिउड स्टार शाहरुख खान सबैभन्दा प्रभावशाली व्यक्तित्व बने
एजेन्सी । टाइम म्यागजिनको रिडर्स पोलमा बलिउड स्टार शाहरुख खान सबैभन्दा प्रभावशाली व्यक्तित्व बनेका छन् । २०२३ टाइम १०० पोलमा शीर्ष स्थानमा रहेका किङ...
विचित्र संसार
स्वास्थ्य
धर्म / संस्कृती
नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय : प्रधानमन्त्री प्रचण्ड
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनु भएको छ ।
शुक्रबार २५६७ औं बुद्ध...
आज २५६७ औँ बुद्व जयन्ती
काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन...
आज चैते दशैं पर्व मनाइँदै, के छ यसको महत्व ?
काठमाडौं
आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ...