काठमाडौं : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भएका छन्। अध्यक्षमा न्यौपानेले कांग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले पराजित गरेका छन्। न्यौपानेले ७ हजार ७४९ मत ल्याउँदा गौतमले ७ हजार २८ मत पाए। गौतम २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पाणिनि गाउँपालिका अध्यक्षमा एक्लै विजयी भएका थिए। उनले आफू पुनः दोहोरिन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एकीकृत समाजवादीसँग मिलेर चुनावी मैदानमा भिडेका थिए। त्यसैगरी, उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन्। पौडेलले ७ हजार ६६१ र...
रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार)लुम्बिनी आइपुगेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन् । उनको यो औपचारिक भ्रमण हो । प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो । मोदी ६ घण्टा लुम्बिनीमा रहने छन् । मोदीले केहीबेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन् । मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । विगतमा भारतीय प्रधानमन्त्रीहरु नेपाल यात्राका क्रममा पशुपति र पोखराको...
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी छन् ।उनले ७ सय ५९ मत प्राप्त गरी चुनाव जितेकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीले ७०४ मत प्राप्त गरे भने एमालेका कपिलदेव कुर्मीले १८३ मत प्राप्त गरे । मिश्रले यसअघि २०७६ मंसिर १४ गतेको स्थानीय तहको उपनिर्वाचनमा वडा अध्यक्ष जितेकी थिइन् । यसैगरी कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसकी सरिता त्रिपाठीले...
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित बनगाइका एक खनाल परिवारले सामुदायिक विद्यालयका लागि भुमि दान गरेका छन् । बाणगंगा ७ बनगाई स्थित जनचेतना आधारभूत विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बनगाइ निवासी कृष्ण खनालको परिवारले विद्यालयका लागि मोतिपुर २ ख ७६४ कि.न. को १० धुर जग्गा प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनालको बुवा काशिराम खनाल र आमा बसन्ती खनालको ८४ पुजनकोे अवसरमा आइतबार उहाँहरुले जनचेतना आधारभूत विद्यालयको प्राङ्गणमा अवस्थित फरक व्यक्तिको नाममा रहेको मोतिपुर २ ख ७६४ कि.नं. को १०...
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानका लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ । नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । जजिरा एयरले अहिले हप्ताको ३ दिन उडान गर्नेछ ।
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृहजिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थानसमेत गुमेको भन्दै उनले राजीनामा दिएका हुन् । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री छन् ।
पाल्पा/रासस । पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ । रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यालयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताए । उनले थप क्षति हुन नदिन स्थानीय...
spot_img
spot_img
spot_img
spot_img
spot_img

Advertisement

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

काठमाण्डौ महानगरमा बालेन शाहलाई २६ सयभन्दा धेरै मतको अग्रता

काठमाण्डाै काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार ६ सय ६५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६  मत...

काठमाडौंमा बालेन शाहकाे अग्नि परीक्षा : एक विश्लेषण

काठमाडौ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना ५४ प्रतिस्पर्धीलाई हराएर काठमाडौं महानगरको मेयर निर्वाचित हुने देखिएको छ। ठूला र स्थापित दललाई हराएर स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको मेयर निर्वाचित भएको यो...

भर्खरै प्रकाशित

प्युठानको मल्लरानी गाउँपालिकामा जनमोर्चाका खड्का विजयी

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ। राजमोका उम्मेदवार कृष्ण बहादुर खड्का...

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी

काठमाडौं : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका टेकराज न्यौपाने...

प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्ष र...

लुम्बिनीमा मोदीलाई देउवाले गरे स्वागत

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार)लुम्बिनी आइपुगेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर...
spot_img

समाचार

आजको प्रसंग

तस्बिर संग्रह

spot_img

चुनावमा युवाको होस उढ्ने समस्या !

चेतन बिष्ट, जितपुर । बिशेष गरि युवा पुस्ता अन्य समयमा बिकास को नाममा कराइरहने गर्दछ, तर चुनावी माहोल बढ्दै जादा युवा पुस्तामा होस उढ्ने समस्याले...

चुनावको बेला नागरिकलाई छारो हाल्ने काम बन्द हुनु पर्छ

भगवती न्यौपाने,कपिलवस्तु । बैशाख ३० का लागि स्थानीय तहको निर्वाचन आउन अब २२ दिन बाँकी छ । आसन्न स्थानीय तहको चुनावको चहलपहल शहर देखि ग्रामीण...

एम.सी.सीको ब्रतकथा

कपिलवस्तु । देशव्यापि रुपमा चर्काे रुप लिइरहेको एमसीसी परियोजनामाथि विभिन्न कोणबाट विभिन्न विचार अभिव्यक्त भईरहेका बेला जसपा नेपालका केन्द्रिय समिति सदस्य राजु नेपालले २०६६...

स्वास्थ्य

spot_img

साझा टिभी

विचित्र संसार

spot_img